लोकसेवा पढ्दै हुनुहुन्छ यी कुराहरु जान्नुहाेस

१) नेपालकाे पहिलो निजामती कर्मचारी भनेर केशर बहादुर मास्केलाई चिनिन्छ।
२) हिमचितुवा उपमाले चिनिने व्यक्ति आङरिता शेर्पा हुन। 
३)साझा पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली महिला बानिरा गिरी हुन् । 
४)भारतका राष्ट्रपति रामनाथ काेविन्द भारतका दाेस्राे दलित राष्ट्रपति हुन । 
५)विश्वकै कान्छो रास्ट्रपति अष्ट्रियाकासेबस्टियन कुर्ज हुन ।
६) सबभन्दा लामो समयसम्म पदीय जिम्मेवारी बहन गर्ने सभामुख तारानाथ रानाभाट हुन् ।
७) नेपालको उपत्यका बाहीर सबै भन्दा बीकसीत जील्ला धनकुटा हो । 
८) कफी सर्वप्रथम इथियोपिया पत्ता लागेको थियो ।
9) नेपालकी पहिलो महिला मन्त्री द्वारिका देवी ठकुरानी हुन् भने पहिलो महिला उपप्रधानमन्त्री शैलजा आचार्य हुन् । 
१०) दाजु भन्दा अघि बिबहा गर्ने भाइलाई परीबेत्ता भनिन्छ भने दिदिले भन्दा पहिले बिबहा गर्ने बहिनीलाइ बिधुषी भनिन्छ ।
११) त्रिभुवन विश्वबिद्यालयका प्राध्यापकको अवकाश उमेर ६३ वर्ष हो । 
१२) जेष्ठ नागरिक भत्ता उाउन ७० वर्ष उमेर पुगेको हुनुपर्छ भने कर्णली अञ्चलका बासिन्दा र सुचिकृत दलितले सामाजिक सुरक्षा भक्ता पाउन ६० वर्ष हुनु पर्छ ।
१३) लोकप्रिय पप गायक माइकल ज्याकसनको निधन सन् २००९ जुन २५ मा भएको थियो ।
१४) हालसम्म सार्क महासचिव नभएको सार्क मुलुक अफगानिस्तान हो । 
१५) फिफाका बर्तमान अध्यक्ष जियानि इन्फान्टिनो स्विजरल्याण्डका हुन ।
Previous Post Next Post

ads

ads

نموذج الاتصال