लोक सेवा आयोग¸ महेन्द्रनगर कार्यालयको वि.नं. १६३०३-१६३०७/०७५-०७६ (खुला तथा समावेशी)¸ नेपाल न्याय सेवा, न्याय/सरकारी वकिल समूह, राजपत्र अनंकित द्वितीय श्रेणी¸ खरिदार वा सो सरह (अप्राविधिक) पद, लोक सेवा आयोग, बागलुङ्ग कार्यालयको बिज्ञापन नं 13453-454/075-76(खुला र समावेशी), न्याय सेवा ,न्याय समुह खरिदार वा सो सरह पद र लोक सेवा आयोग, दिपायल कार्यालयको बिज्ञापन नं 15707-15710/075-76(खुला र समावेशी), न्याय,न्याय, खरिदार वा सो सरह पदको लिखित नतिजा प्रकाशित गरेको छ ।
हेर्नुस् रिजल्ट यस्तो छ
Tags
नतिजाहरु