खुला प्रतियोगिता तर्फको प्राथमिक तहको अन्तीम नतिजा निरन्तर रुपमा प्रकाशन भइरहेको छ। सुदुरपश्चिम प्रदेशका बैतडी, दार्चुला, अछाम, बझाङ, बाजुरा, दार्चुला, डडेलधुरा, कैलाली, कंचनपुर पछि हुम्ला, जुम्ला, कालिकोट र जाजरकोटकाे जिल्लाको प्राथमिक तह खुला तर्फको अन्तिम नतिजा र बैकल्पिक योग्यताक्रमको सुची प्रकाशित भएको छ।