औषधोपचार तथा घातक रोगको उपचार सम्बन्धि सञ्चयकोषको नयाँ अफर सबैलाई सेयर गर्नुस
byAuthors-
0
कर्मचारी सञ्चयकाेषले ल्याएको नयाँ योजनाअनुसार सञ्चयकोष कट्टी गरी जम्मा गरेको ६ महिना पुरा भएका र नियमित रुपमा कोषमा रकम जम्मा गरेका सन्चयकर्ता अस्पतालमा भर्ना भई साधारण रोगको उपचार गराउन सञ्चयकर्ताले एक आर्थिक वर्षमा बढीमा दुई पटक अधिकतम १ लाख र घातक रोगको उपचार गराउने सञ्चयकर्ताले नोकरी अवधिमा एक पटक वा पटकपटक गरी १० लाख रुपैयाँसम्मको शोधभर्ना पाउने छन ।
थप जानाकारि तल हेर्नुहाेस
अौषधाेपचार तथा घातक राेगकाे उपचार सम्बन्धी सञ्चयकर्ता स्वास्थ्याेपचार याेजना-२०७६ का मुख्य प्रावधानहरु निम्नानुसार रहेका छन ।