लामो सम्भोग कसरी गर्ने ? के हो सम्भोग शक्ति र सम्भोग सुत्र ? कसरि बढाउन सकिन्छ सेक्सुअल पावर ? प्रयोग गरि हेर्नुहोस।

सम्भोगका बारेमा विभिन्न व्यक्तिको बिभिन्न धारणाहरु पाइन्छ । तर सम्भोग जैविक आवश्यकता भएकाले यसबारे खुलेर कुराकानी हुनुपर्ने यसका पक्षधरले वकालत गर्दै आएका छन । हामी विभिन्न शास्त्रिय तथा बैज्ञानिक धारणा हरुको अध्ययन गरि तयार गरिएको कामसुत्रबाट सम्भोग शक्ति र सम्भोग सुत्र सम्बन्धि कुराहरु यहाँ प्रस्तुत गरिएको छ ।

सम्भोग शक्ति

मासु खानाले यौन शक्ति वृद्धि हुन्छ भन्ने आम धारणा पाइन्छ । तर मांसजन्य पोषणले वास्तवमा यौन शक्ति होइन यौन चाहना वा संवेगलाई मात्र सघन बनाउँदछ । उल्टो मांसाहारीको शरीरमा युरिक एसिड थपिँदै जाने हुँदा सम्भोगका बेला उनीहरू छिट्टै थाकेर लोत पर्दछन् । म्याराथुनजस्ता खेलकुदमा शाकाहारी खेलाडीहरूमा अधिक स्टयामिनाका कारण आश्चर्यजनक सफलता हासिल गरेको विभिन्न खोजअनुसन्धानहरूले प्रमाणित गरिसकेका छन् । चिया, कफीजस्ता कफिनजन्य पदार्थले समेत स्नायुप्रणालीमा प्रभाव पार्दछन् जसको कारण सम्भोगका बेलासमेत स्त्रीपुरुष तनावमुक्त हुन सक्दैनन् । तनाव यति हुन्छ, सम्भोग समाप्त हुँदासम्म उनीहरू रिफ्रेस्ड, ताजगी र स्फूर्ति अनुभव गर्दैनन् । अतः दूध, फलफूल, सागपात, नरिवल, बदाम र गेडागुडी खानाले शरीर एसिडिटी वा तनावका समस्याहरूबाट मुक्त हुनुका साथै यौन शक्ति गुणात्मक रूपले वृद्धि हुन्छ ।

त्यसै गरी सीमित मात्रामा मध्यपान गर्दा (...be careful, otherwise...) भन्नेजस्ता वाहियात विचार उठ्तैनन् । भित्रैदेखि न्यायो अनुभूति हुन्छ । स्वस्थ र निर्भय भएर हामी सम्भोग सुरु गर्न सक्छौं । तर अधिक सेवनले लिङगमा उत्तेजना हराउँछ। रक्सी उत्तेजक होइन । एक दिनमा चार पटक सम्भोग गर्ने तर चार हप्ता गर्दै नगर्ने हुँदा Haemetos Permia हन्छ जसको कारण वीर्यमा रगत देखिन सक्छ ।

सम्भोग सूत्र

Eating and fucking only moves some men.

१.    सम्भोग गर्नुपूर्व नुहाउनुहोस्, ब्रश गर्नुहोस् र सफा लुगा लगाउनहोस्

२.    स्त्रीलाई प्राक्क्रीडाद्वारा एकदम उत्तेजित बनाउनुहोस् । स्त्री धात हो पुरुष पानी । पुरुष छिटै तातेर छिटै सेलाउँछ तर स्त्री धातुजस्तै तात्न समय लाग्छ र सेलाउन पनि । यो मनोविज्ञान ख्याल राख्नुपर्छ । तब मात्र सम्भोगबाट आनन्द अनुभव गर्ने स्त्रीको अधिकारको सम्मान गरेको ठहरिन्छ । तब मात्र स्त्रीले पूर्ण तृप्ति अनुभव गर्न सक्छन् । दुवैले साथसाथै चरमसुख अनुभव गर्न सकिन्छ र आपसमा प्रेम बढ्छ । प्रेम सेक्सभन्दा कता हो कता उत्तम हुन्छ । कसैको प्रेमी हुने सौभाग्य पाएको भए यस्तो अनुभव तपाईंले पनि गर्न भएको होला, सेक्समा लुतो कन्याउँदाजस्तो एकै छिन मात्रै मजा हुन्छ, प्रेममा तपाईंलाई चौबीस घण्टा गौरव र बडप्पन अनुभूति हुन्छ।

३.    सम्भोग गर्नु पूर्व गालामा, ओठमा र तिघ्रामा क्रमश चुम्बन गर्नुहोस् । उनका कुनै पनि अङ्गलाई उपेक्षा नगर्नुहोस, उनको छातीमा टाँसिनुहोस् र आफ्नो प्रेम प्रकट गर्नहोस । उनका गोडा र आफ्ना बेर्नुहोस् । उनलाई बाहूमा कचक्क अँठयाउनुहोस । तपाईंलाई थाहै छ, गुलाफ फूलले हातमा किचिमिची पारेपछि मात्र सुगन्ध फैलाउँछ । सुन्तला होस् वा स्याउ, मेसिनमा नपेली यसको जुस निस्कदैन । त्यसैले स्त्रीका अङ्गप्रत्यङ्गहरूलाई थिल्थिलो हुने गरी माडमुड गर्नुहोस । यस क्रममा कुनै विनम्रता नअपनाउनुहोस् । स्त्रीले यस्तै चाहन्छनः उटा बलिष्ठ पुरुषद्वारा छताछुल्ल हुन, धूलोपीठो हुन । They wish to be treated roughly, to be manhandled. तब मात्र तिनीहरू पुरा तात्छन् । प्यास बढ्छ र तृप्तिको अदम्य तृष्णा उर्लन्छ । तिनीहरू कराउन थाल्छन्ः ओ गड, किल मी, किल मी । मलाई मक्ति देऊ । नो मोर दिस, नो मोर। यसरी चरम उत्तेजनामा आएर अनुनयविनय गर्न थालेपछि मात्र सम्भोग सुरु गर्नुहोस् । यसपछि तिनीहरूले अनुभूति गर्ने आनन्द अपूर्व, अलौकिक र अवर्णनीय हुन्छ ।

४.    स्त्रीले सबभन्दा आनन्द कतिखेर अनुभव गर्छन् ? प्राक्क्रीडा र वीर्यस्खलनका बेलौ कसिलो अङ्गालोमा बाँधिंदा । यी दुई अवस्थामा स्त्रीले आफूलाई बिर्सन्छन् । त्यसैले स्त्रीलाई कसिलो अँगालोमा बाँध्न नविर्सनुहोस्।

५.    सम्भोगको अन्तमा एकसाथ स्खलित भएपछि योनीबाट लिङ्ग झिक्न हतारो नगर्नुहोस् । विस्ता...रै । अब उठिनहाल्नुहोस् । छेउतिर आड लाग्नुहोस् र स्त्रीको अनुहारमा छाएको तृप्ति गौर गरी हेर्नुहोस् । यो तपाईंलाई असाध्यै प्रिय लाग्नेछ । घोडाजस्तै झटपट उक्लेर वीर्य खोत्याउनु र ओर्लेर एकातिर लाग्नु, यस्तो तपाईंलाई शोभा दिँदैन ।

६.    सम्भोगपश्चात् सिधै पानी नपिउनुहोस् । यसले तपाईंको किड्नी कमजोर बनाउँछ।

७.    सम्भोग गर्नु पूर्व पेट उकुसमुकुस हुने गरी नखानुहोस्, नपिउनुहोस् ।

८.    सम्भोग पश्चात् तत्काल कामधाम वा व्यायाममा नलाग्नुहोस् । यसबाट तपाईको स्वास्थ्यमा असर पुग्न सक्छ । केही समय आराम गर्नहोस ।

९.    सम्भोग समाप्तिपछि उत्तिखेरै लिङग धोइधाइ गर्न पनि नलाग्नुहोस । रोग निम्त्याउन सक्छ । यसलाई नर्मल आकारमा आउन, सेलाउन दिनुहोस् ।

१०. उपवास वा भोजन पछि तत्काल सम्भोग नगर्नुहोस् । यसो गर्दा ढाड दुख्ने, जाँगर हराउने र विस्तारै दृष्टि कमजोर हुनसक्छ ।

११. विर्य स्खलनपछि लिङ्गलाई योनीमै राखिनछोड्नुहोस् । यसो गर्दा रगत वग्ने शिराहरु टुट्न सक्छन र अन्तत: फोक्सोमा जलन हुन थाल्छ ।

१२. आफुभन्दा ज्यादै धेरै उमेरकी स्त्रीसँग सम्भोग गर्न हितकर हुँदैन भनिन्छ, यो कुरालाई ख्याल गर्नुहोस् ।

१३. अति सम्भोग नगर्नुहोस् । यसले शरीर क्षीण बनाउँछ । यदी सक्रिय यौन जीवन पनि विताउने र क्षिण पनि नहुने इच्छा गर्नुहुन्छ भने माछामासु, अण्डा, दूध, मह, बदामलगायत पौष्टिक खानेकुरा खानुहोस् । पौष्टिकता पुगेन भने तपाईमा पुंसकता हराउन सक्छ, दृष्टि कमजो हुनसक्छ र शरीर लोत पर्छ।

१४. एकअर्कालाई उत्तेजित पार्न औंलाहरू र अझ वेसी त जिब्रोको प्रयोग उत्तम हुन्छ । यस क्रममा पुरुषले स्त्रीलाई उसका गुनगान वा तारीफ गर्न विर्सनुहुँदैन भने अन्य कुनै पनि स्त्रीको नाममात्र पनि उच्चारण गर्ने भूल गर्नुहुँदैन । स्त्रीहरू पुरुषले संसारका सबै स्त्रीमध्ये आफूलाई अधिक माया गर्छ र मन पराउँछ भन्ने विश्वास गर्न र त्यसमा आश्वस्त हुन चाहन्छन् । यो नारी मनोविज्ञान हरेक समझदार पुरुषले हेक्का राख्नुपर्छ ।

१५. तपाईं स्वस्थ हुनुहुन्छ र चाहेको बेला यौन सम्पर्क गर्ने अवसर सजिलै मिल्छ भने सम्भोग गर्न पटक्कै नहिचकिचाउनु भए हुन्छ । अति नगर्ने हो भने यसले शरीरलाई केही हानि गर्दैन । वीर्यमा शक्ति हुन्छ भन्ने वाहियात कुरा हो । यो थुक जस्तै हो । कहिल्यै सकिंदैन । नियमित यौन सम्पर्क गर्दा यौनाङ्गहरू पहिलाभन्दा ज्यादा पुष्ट र सवल हुन पुग्छन् । तपाईंलाई थाहै छ, व्यायाम गयो भने मांसपेशीहरू कसिलो हुँदै र बढ्दै पनि जान्छन् । जति प्रयोग उति बलियो।

Previous Post Next Post

ads

ads

نموذج الاتصال